कथाहरु

१. एउटा प्राकृतिक अन्त्य

मेरा लागि त्यो दिन साच्चिकै अत्यासलाग्दो थियो। अघिल्लो दिनसम्म ठीकठाक चलिरहेको मेरो जिवन, दोश्रो दिन यति भयानक होला भन्ने सोचेको पनि थिइनँ।
आफ्नै आमासँग गोठमा हाँसीखुसी जिवन बितिरहेको थियो। हाम्रा लागि तयार परिएको घर सँच्चिकै गजबको थियो। वरीपरी वार लगाएर हावा नछिर्ने व्यवस्था थियो भने छानो टिनको थियो। त्यसमाथि मालिकले बस्नको लागि सोत्तर लगाइदिन्थे। हाम्रा लागि सँच्चिकै स्वर्गनै थियो।
आमाको दुध सँधै खान नपाए पनि बिहान-बेलुका मालिकले आमा नजिक लगेर छोडिदिन्थे। आमाको स्पर्शबाट प्राप्त हुने आनन्दको वर्णन गर्न कुनै...क्रमशः यहाँ  👈👈 ○सेतोपाटी प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७, १४:४७:००
२. नयाँ युग

No comments:

Post a Comment